काठमाडौं । आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा पोखरा ५ जिरो किमी निवासी दम्पती जितेन्द्र बहादुर कुँवर र श्रीमती भगवती कुँवरको निधन भएको छ