काठमाडौं । बङ्गलादेशमा विपक्षी दलले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गरेको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा