Logo
Logo

मेलम्ची क्याम्पबाट ४७ जनाको उद्दार, अझै २३ सम्पर्कविहीन

दृष्टि संवाददाता

काठमाडौं । अविरल वर्षापछि सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु नेपाली सेनाले उद्धार गरेको छ । हेलम्बु

विस्तृत पढ्नुहोस