काठमाडौं । अस्वस्थ भई सोमबार विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ