धरान । वन क्षेत्रको खोलाबाट धरान उपमहानगरपालिकाले अनधिकृतरुपमा ठेक्का लगाई ढुंगामाटोको उत्खनन गरी बिक्री गर्न गर्न थालेपछि जिल्ला वन कार्यालय सुनसरी निरीह बन्न पुगेको छ