काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने सूचना जारी गरेको छ । आइतवार गोरखापत्रमा सूचना