काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको हाे ।