Logo
Logo

सर्लाहीमा सिकारी र प्रहरीबिच गोली हानाहान

दृष्टि संवाददाता

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथमा सिकारी र प्रहरीबीच गोली हानाहान भएको छ । सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

विस्तृत पढ्नुहोस