Logo
Logo

बालबालिकामा ज्वरो आउनेक्रम बढे, अभिभावक चिन्तित

दृष्टि संवाददाता

तनहुँ । पछिल्ला दिनमा बालबालिकामा ज्वरो आउनेक्रम बढेसँगै अभिभावक चिन्तित बनेका छन् । अस्पताल एवं स्वास्थ्यचौकीमा रुघाखोकी र ज्वरोको समस्याका बिरामी आउनेक्रम पनि उत्तिकै बढेको छ

विस्तृत पढ्नुहोस