पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार पोखरा पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलको निरीक्षणपछि समस्या समाधान गर्ने बताए