दार्चुला । सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाका सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको