काभ्रे, ८ चैत । अपराधमा पक्राउ पर्ने व्यक्तिहरुलाई किताबमार्फत आचरणमा सुधार ल्याउने उदेश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । बागमती