Logo
Logo

अख्तियारको टोलीले छानबिन गरिरहेको जग्गा अनियमिततामा सयभन्दा बढीको बयान

दृष्टि संवाददाता

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् । महेन्द्रनगर

विस्तृत पढ्नुहोस