काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने एजेण्डा अगाडि सारेको छ । आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा राखिएको हो ।