काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँदिल्लीले भर्खरैमात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको