काठमाडौं । पहिलो र दोस्रोपटक पनि कोरोनाको खोप लगाइसकेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर शाहलाई फेरि कोरोनाले समाएर होम आइसोलेसनमा बसेका छन्