Logo
Logo

कोभिडविरुद्धको खोप अभिनयान : ८० वर्षीय जेष्ठ नागरिकले पनि लगाए खोप

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १४ माघ । आजदेखि देशभरी कोभिडविरुद्धको खोप अभियान सुरु भएको छ । अभियानको पहिलो दिन टेकुमा ८० वर्षका व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्

विस्तृत पढ्नुहोस