Logo
Logo

प्रधानमन्त्री ओली र कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै

विस्तृत पढ्नुहोस