मोरङ, १६ कात्तिक । मोरङको केराबारी गाँउपालिकाबाट जुवाको खालबाट प्रहरीले ८ लाख ८९ हजार नगदसहित पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार