Logo
Logo

तीजका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको भीड

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ, १६ भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।

विस्तृत पढ्नुहोस