Logo
Logo

क्यासिनोको एक करोड रुपैयाँ बरामद, गिरोहको खोजी हुँदै

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १५ फागुन, एक करोड नगदसहित पक्राउ परेका श्रवणकुमार चौधरीमाथि पनि सम्पत्ति शुद्धीकरणले अनुसन्धान अघि बढाएको छ । बरामद पैसा क्यासिनोको भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

विस्तृत पढ्नुहोस