काठमाडौं । नेपालले तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको छ । शनिवार भएको फाइलनमा खेलमा यूएईलाई ४५ रनले हराउँदै नेपालले उपाधि जितेको हो