Logo
Logo

विमानस्थलबाट ११ किलो लागूऔषधसहित तीन भारतीय पक्राउ

दृष्टि संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस