काठमाडौं । नेपाल प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जका प्रमुख एसएसपी सुशील सिंह राठौरले तालिम केन्द्रमा ‘कमाउ धन्दा’ चलाएका छन् । तालिमरत प्रहरीलाई घरायसी काममा