काठमाडौं । करिब एक महिनादेखि १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले सम्हालिरहेका छन् । मन्त्रिमन्डल विस्तार हुन नसक्दा मन्त्रालयका नियमित कामसमेत अवरुद्ध छन् ।