काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित काठमाडौंको बागबजार निवासी विश्वप्रकाश