काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २ हजार ८ सय १० एम्पुल नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ