काठमाडौं । सशस्त्र प्रहरी बलमा सदाझैं उच्च तहको बढुवामा यसपटक पनि झमेला देखिएको छ । कतिसम्म भने एसएसपी बढुवाको सूचना केही घन्टामै गायब भएको छ