काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २२ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी हेडक्वार्टरले बुधबार