काठमाडौं । यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मलेसियामा जारी प्रतियोगिताअन्तर्गत सुपर–४ को अन्तिम खेल खेल्न लागेको हो ।