काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा