काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा सोमबार आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जीव नेपाली पहिलो भएका छन् ।