काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले जितेको छ । गएराति सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध ७ विकेटको जित निकाल्दै १ खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको