काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ ।