काठमाडौं । नेपाली महिला फुटबल टोलीकी डिफेन्डर समीक्षा घिमिरेले साफ क्लब च्याम्पियनसिप बङ्गलादेशी क्लबबाट खेल्ने भएकी छन् । उनलाई बङ्गलादेशको नासरिन स्पोर्ट्स एकेडेमीले अनुबन्ध गरेको