भरतपुर, १६ माघ चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन् । कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन् ।