Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

दृष्टि संवाददाता

धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश

विस्तृत पढ्नुहोस