काठमाडौं, २ भदौ । गत चैत ११ गतेदेखि शुरु भएको देशव्यापी लकडाउनको असर बैंक तथा वित्तीय संस्थाहरूको गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्टसँग देखिएको छ