विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । सोमबार जारी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका