सिरहा । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।