सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।