Logo
Logo

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

दृष्टि संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले ५९ मत पाउँदै विश्वासको मत पाएका हुन् ।

विस्तृत पढ्नुहोस