पोखरा । कोरोनाभाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।