Logo
Logo

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

- दृष्टि न्युज/संवाददाता

राजविराज, ३० असोज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका–११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०

विस्तृत पढ्नुहोस