धरान, २० असोज । ‘जुनै जोगी आए पनि कानै चिरेको’ भन्ने उखान हालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको अस्तव्यस्ततालाई हेर्दा फेरि चरितार्थ भएको छ ।