सुर्खेत, ३० जेठ । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतबाट कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । उनीहरु सबै रोजगारीको सिलसिलामा भारत गएका थिए