भीमदत्तनगर, ५ बैशाख । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम क्षेत्रका रुपमा लिइएको सुदूरपश्चिम प्रदेशमा थप चिकित्सक पठाइएको छ । संक्रमणको त्रासमा रहको सुदूरपश्चिमका लागि संघीय