भैरहवा । करोडौँ रुपैयाँ फजुल खर्च गरेर मनाउन लागिएको लुम्बिनी भ्रमण वर्षलाई बुद्धजन्मस्थलको स्वागतद्धार भैरहवा देखि जन्मस्थल लुम्बिनीसम्म निर्माणधिन धुलाम्मे सडकले भने गिज्याउँदै छ ।