पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा