Logo
Logo

अज्ञात व्यक्तिबाट वृद्धाको हत्या, श्रीमान् र नाति गम्भीर घाइते

- दृष्टि न्युज/संवाददाता

दार्चुला, १२ जेठ । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा

विस्तृत पढ्नुहोस